थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि मेमोग्राफी मेसिन खरिद प्रक्रियामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँच जना प्रतिवादीलाई दोषी ठहर गरेको छ । अदालतका न्यायधीश नारायण प्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सुनाएको फैसलाअनुसार स्वास्थ्य सेवा विभागमा मेसिन खरिद प्रक्रियामा ढिलाइ भएको अवस्थामा पूर्व निर्धारित क्षतिपूर्ति नलगाई गैरकानुनी लाभ पुर्‍याउने उद्देश्यले गलत […]