सुकुम्बासी बस्तीबाट हजारौंलाई विस्थापित गरिएकोबारे राष्ट्रसंघले भन्यो– हामी अत्यन्तै चिन्तित छौं

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले काठमाडौं उपत्यकाको नदी किनार क्षेत्रका अनौपचारिक बस्तीबाट हजारौं बासिन्दालाई जबर्जस्ती हटाइएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।