मर्यादित काम र समावेशी विकास गर्न त्रिपक्षीय सहकार्यमा जोड

३० वैशाख, काठमाडौं । मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहकोमा सरोकारवालाले जोड दिएका छन् । सरकार, रोजगारदाता, जेटीयूसीसी र आईएलओद्वारा संयुक्त रूपमा आयोजित त्रिपक्षीय बैठकमा सरोकारवालाले यस्तो धारणा राखेका हुन् । बैठकले ‘सन् …