चितवनको इच्छाकामना आधारभूत अस्पताल निर्माण चालु आर्थिक वर्षभित्रै सकिने
३० जेठ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ कुरिनटारमा चालु आर्थिक बर्ष भित्र नै पालिका स्तरीय आधारभूत अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी अगाडि बढाइएको छ । १५ शैंयाको अस्पताल भवन निर्माणको अन्तिम …