भक्तपुर–१ निर्वाचन मतगणना अपडेट : रास्वपा अगाडि

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जितले अग्रता कायम गरेका छन्। मत परिणाम अनुसार रुकेश रन्जित (राष्ट्रिय स्वतन्त्र पार्टी) – ३,८८४ मत प्रेमसुवाल (नेपाल मजदुर किसान पार्टी) – २,१३३ मत किरण न्यौपाने (नेपाली कांग्रेस) – ६०५ मत रुकेश रन्जितको स्पष्ट अग्रता देखिएको छ र […]