जीवन खडका ,रुकुम । रुकुम पूर्व र पश्चिम दुबै जिल्लामा भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। दुबै जिल्लाका सबै मतदान स्थल र मतदान केन्द्रमा हिजो सर्वदलिय बैठक बस्यो भने आज मतदान केन्द्र निर्माण कार्य सम्पन्न भयो । आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी सबै मतदान केन्द्रमा पुगेर काम सुरु […]