मेरो मतदानको कथा

‘‘मामू! यो पटक हजुर केमा भोट हाल्ने? ए! साँच्चै हजुर कुन पार्टीको हो रे? थाहा छ हजुरलाई, म त यसपटक… लाई भोट दिन्छु। हजुर पनि त्यही भोट दिस्यो है। सुटुक्क भनिस्यो त मामू हजुरले आजसम्म आफ्नो मत परिवर्तन गर्नुभएको छ कि छैन? अनि हजुर सन्तुष्ट हुनुहुन्छ आफूले विजयी बनाएका जनप्रतिनिधिसँग?” यति भनिरहँदा आरामले सुनिरहेकी म […]