धनगढीमा प्रदेशस्तरीय सीप तथा रोजगार मेला सम्पन्न, ६०० युवायुवती लाभान्वित

RajdhaniDaily.com | धनगढी । कैलालीको धनगढीमा एक महिनादेखि सञ्चालन भएको प्रदेशस्तरीय सीप तथा रोजगार मेला सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा गत माघ ५ गतेदेखि -