रञ्जुविना चलिरहेछ रास्वपाको घरदैलो

६ फागुन, काठमाडौं । रञ्जु दर्शना उपस्थित छैनन् । तर उनकै लागि घरदैलो चलिरहेको छ । काठमाडौं क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुरेश सापकोटाले यी सबैको नेतृत्व र व्यवस्थापन गरिरहेका छन् । यसरी उम्मेदवार नै …