बाँकेमा तोडफोड र लुटपाटमा संलग्न दुई जना पक्राउ

बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।