देशमा आगो लगाउनेलाई निर्वाचनमा पराजित गर्नुपर्छः अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताउनुभएको छ । पार्टीले काठमाडौंमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरुलाई चिन्तित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्नेमा जाेड दिनुभएकाे हाे । देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग लोकतन्त्र बचाउनका लागि सहकार्य गर्दै अघि बढ्ने समेत बताउनुभयो […]