एमालेका केन्द्रीय सदस्य अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा

काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य कासीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ५० वर्ष लामो राजनीतिक यात्रालाई समेट्दै उनले ६६ वर्षको उमेरमा सक्रिय भूमिकाबाट अलग हुने निर्णय सार्वजनिक गरेका हुन्। अधिकारीले ४४ वर्ष पूर्णकालीन रूपमा राजनीति गरेको उल्लेख गर्दै इमान, निष्ठा र समर्पणका साथ काम गरेको बताएका छन्। ‘तन, मन […]