काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताएका छन् । वीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधवार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन र बिपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । सभापति थापाले वीपी कोइरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास […]