२५ वर्ष कैद तोकिएका फरार व्यक्ति पक्राउ

जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तुलसीपुर कारागार भित्र तोडफोड गरी भागेका एक जना कैदी बन्दी पक्राउ परेका छन्।