आईपीएल २०२६ : राजस्थानमाथि दिल्लीको जित

३ जेठ, काठमाडौं । दिल्ली क्यापिटल्सले आईपीएल २०२६ मा छैटौं जित हासिल गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ । आइतबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १९४ रनको लक्ष्य …