काठमाडौं– धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आज अनौपचारिक रुपमा संसदीय दलको बैठक राखेको छ । काठमाडौँमा उपलब्ध सांसदहरूलाई बोलाएर बसेको दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई निर्देशनात्मक र आदेशात्मक अनुरोध गरे । संसदीय दलको बैठकपछि प्रमुख सचेतक संसदीय दलका उपनेता र सचेतकहरूको समेत छोटो बैठक भएको थियो। बैठकमा सांसद […]