गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्दा देश लङ्का बनिसकेको व्यङ्ग्य गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति (सुन) तर्फ लक्षित गर्दै डाँडाभरि लालीगुराँस फुल्नेबेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै कटाक्ष गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण […]