काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे ले सरकारको नीति तथा कार्यक्रममा समेटिन नसकेका प्रविधिसम्बन्धी विषयलाई आगामी बजेटमार्फत सम्बोधन गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल मोबाइल व्यवसायी महासंघ को महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै आङदेम्बेले नीति तथा कार्यक्रममा प्रविधि क्षेत्रका धेरै महत्वपूर्ण विषय छुटेको उल्लेख गरे। उनले ती विषयलाई बजेटमार्फत समेटेर सम्बोधन गर्नुपर्नेमा […]