अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उत्तराधिकारीका रूपमा जे.डी. भान्स वा मार्को रुबियोमध्ये कसलाई चयन गर्लान् भन्ने अड्कलबाजी सुरु हुन थालेका छन्। भान्स उपराष्ट्रपति र रुबियो विदेशमन्त्रीको भूमिकामा सक्रिय रहिरहँदा, सन् २०२८ को राष्ट्रपति चुनावमा ट्रम्पको समर्थन कसले पाउला भन्ने कौतुहलता हुनु स्वाभाविक नै हो। केही दिनअघि ह्वाइट हाउसको ‘रोज गार्डेन’ मा आयोजित एक कार्यक्रममा ट्रम्पले […]