भारतको चिनी निर्यात प्रतिबन्धले नेपालमा खासै असर पर्दैन : अध्यक्ष अग्रवाल

३१ वैशाख, काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा त्यसको ठूलो प्रभाव नपर्ने देखिएको छ । नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले भारतले चिनी निर्यात रोके पनि नेपालमा त्यसको असर नपर्ने बताए । नेपालमा …