गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। शनिबार शहीदलखन गाउँपालिका–३ कान्टार क्षेत्रमा बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। सवारीमा चालक र सहचालकसहित १४ जना सवार थिए। प्रहरीका अनुसार दुर्घटनास्थलमै सात जनाको […]