काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले अबको १० दिन पछाडि मात्रै नयाँ सरकार गठन हुने बताएका छन्। सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै झाले संवैधानिक प्रक्रियाहरू सम्पन्न गर्न समय लाग्ने भन्दै अबको १० दिनमा नयाँ सरकार गठन हुने बताए । उनले नयाँ सरकारको प्रधानमन्त्री बालेन्द्र शाह हुने कुरामा कुनै दुईमत नभएको बताउँदै अन्य विषयमा भने […]