नाडा निर्वाचनसम्बन्धी रिट खारेज, नवनिर्वाचित कार्यसमितिको शपथग्रहणको बाटो खुल्यो

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल, नाडा, को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी दायर गरिएको रिट निवेदन पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतको निर्णयसहित यस विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध हटेको छ र नाडाको नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहणका लागि मार्ग प्रशस्त भएको छ। नाडाले अदालतमा बिचाराधिन अवस्थामा रहँदा न्यायालयप्रतिको सम्मान र विधि शासनको सिद्धान्त पालन गर्दै […]