काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएपछि झापा–५ का उम्मेदवार बालेन्द्र साह (बालेन)ले शुभकामना दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेनले फेसबुकमा मेरो देशलाई शुभकामना भन्दै चुनावी प्रचारप्रसारको अन्त्य गरेका हुन्। उनले लेखेका छन्, ‘Good Luck Nepal. मेरो देशलाई शुभकामना ।’ निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई […]