अब ७६१ वटै सरकारका वित्तीय सूचक एउटै ड्यासबोर्डमा हेर्न सकिने

६ चैत, काठमाडौं । ‘नेपाल फिस्कल ड्यासबोर्ड’मार्फत तीनै तहका सरकारको वित्तीय सूचक हेर्न सकिने भएको छ । विश्व बैंक नेपालले तयार गरेको उक्त ड्यासबोर्डमार्फत संघ, प्रदेश र स्थानीय तह गरेर तीनै तहका सरकारको बजेट, राजस्व, खर्च, …