जेनजी सहिदका बुबाआमा बालुवाटार आएर रोएको दिन हृदयघात नै होला जस्तो भयो: प्रधानमन्त्री

पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचिसक्नुभएको छ। अब जिम्मेवारीबाट बाहिरिएपछि के गर्नुहुन्छ?