पितृशोकमा रहेका ओलीलाई रास्वपा उपसभापति अर्यालको समवेदना

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गरेका छन् । बुधबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर उपसभापति अर्यालले समवेदना प्रकट गरेका …