सोपान फर्मास्यूटिकल्सको आईपीओ बिक्री खुला

सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। […]