काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने संकल्पसहित ‘झापा घोषणापत्र २०८३’ जारी गरेको छ । झापाको बिर्तामोडमा सम्पन्न शैक्षिक परामर्श संघको तेस्रो संस्करण (लिडर्स मिट)को आज यहाँ समापन कार्यक्रममा १० बुँदे ‘झापा घोषणापत्र’ जारी गर्दै विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्ने ‘इनबाउन्ड एजुकेसन मोबिलिटी’ (विदेशी विद्यार्थी तथा शोधकर्ताहरूको […]