नेकपाले बोलायो केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौँ, ४ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ । मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी संयोजन समितिको बैठक बोलाइएको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। बैठकमा रसुवामा आएको बाढीपहिरोपछि उत्पन्न अवस्था, सरकारको राहत तथा उद्धारका काम र विपद्को समयमा पार्टीले खेलेको भूमिकाबारे छलफल हुने जनाइएको […]