काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन खुलामञ्चमा हुने

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो १५औँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोह काठमाडौँको खुलामञ्चमा आयोजना गर्ने भएको छ। पार्टीको महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। काँग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार महाधिवेशनको उद्घाटन कार्यक्रम खुलामञ्चमा गर्ने निर्णय भएको हो। महाधिवेशनअन्तर्गत बन्द सत्र पनि सोही स्थानमा आयोजना गर्ने विषयमा पार्टीभित्र तयारी भइरहेको […]