साउदी र मलेसियामा ८ वर्ष काम गरेर फर्किएपछि मौरीपालन गरिरहेका मनराज

इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्किएका हुन्।