काठमाडौं । नेपाली बजारमा एकैदिन सुनप्रतिताेलामा ८ हजार १ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५ सय रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे हाे । जुन सुनकाे मूल्य हालसम्मकै उच्च हाे। सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय […]