अमेरिकी राष्ट्रिय ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन- अमेरिकी सङ्घीय सरकारको कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ। अमेरिकी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंगलबार कारोबार समाप्त हुँदा सङ्घीय सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो। बढ्दो सरकारी खर्च, ऋणको ब्याज भुक्तानी तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी सरकारी ऋण नयाँ कीर्तिमानमा पुगेको बताइएको छ। ऋणको […]