सार्वजनिक लेखा समितिमा विवाद: रास्वपा सांसद सुनारद्वारा बैठक बहिष्कार, सभापतिले शिष्ट बन्न दिए निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा भ्रष्टाचारको उजुरी र छानबिनको प्रक्रियालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरेका छन् । सुनारले भ्रष्टाचारको विषयमा उठाइएका प्रश्नको अपमान भएको भन्दै बैठक बहिष्कार गरेका हुन् । समिति सभापति भरतबहादुर खड्काले संसदीय मर्यादा कायम राख्न आग्रह गरे । बैठकमा सुनारले […]