काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भारदह अस्पतालको निरीक्षण गरी त्यहाँको सेवा प्रवाह, भौतिक पूर्वाधार र उपचार व्यवस्थापनबारे जानकारी लिएकी छन्। निरीक्षणका क्रममा मन्त्री मेहताले अस्पतालको आकस्मिक कक्ष र एक्स-रे उपकरण तत्काल नयाँ भवनमा स्थानान्तरण गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन्। बिरामीलाई सहज, सुरक्षित र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने गरी आवश्यक […]