प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।