सुरक्षा परिषद्‌मा प्रधानमन्त्रीको चासो- सुनसरीमा गोली कसरी चल्यो ?

१४ साउन, काठमाडौं । सुनसरी घटनाको चार दिनपछि प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक तराई-मधेशमा पछिल्लो समय देखिएको घटनाक्रममा केन्द्रित रह्यो । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा विशेषगरी सुनसरी घटना …