प्राविधिक सचिव बढुवामा सिंह, श्रेष्ठ र मैनाली सिफारिस, दुई पद रिक्त

काठमाडौँ । प्राविधिकतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिव नवीनराज सिंह, मिना श्रेष्ठ र पद्यकुमार मैनालीको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेको अध्यक्षतामा शुक्रबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले तीन सहसचिवको नाम योग्यताक्रमअनुसार नाम सिफारिस गरेको हो। सिफारिसमा नवीनराज सिंह पहिलो, मिना श्रेष्ठ दोस्रो र पद्यकुमार मैनाली तेस्रो नम्बरमा […]