एमाले भोजपुर अध्यक्षले भने- पार्टी नयाँ जनादेशमा जानुपर्छ

नेकपा (एमाले) भोजपुर जिल्ला कमिटीका अध्यक्ष मकर खड्काले पार्टी नयाँ जनादेशका लागि तत्काल महाधिवेशनमा जानुपर्ने बताएका छन् ।