एसबिआई बैंक लुटपाट घटनामा चार जना पक्राउ, एक करोड ८० लाख बरामद

सिन्धुलीको एसबिआई बैंक लुटपाट भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।