कांग्रेसले कार्यसम्पादन समितिबाटै समानुपातिक उम्मेदवार तय गर्ने

नेपाली कांग्रेसले कार्यसम्पादन समितिकै बैठकबाट समानुपातिकतर्फको उम्मेदवार तय गर्ने भएको छ ।