गाउँकै अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु

पर्वत। दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा रहेको पैयूँ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ। गत साउनमा पैयूँ आधारभूत अस्पताललाई स्वास्थ्य बिमाको प्रथम विन्दु कायम गर्ने स्वास्थ्य बिमा बोर्डले निर्णय गरेको थियो। सोहीअनुसार गत भदौ २ गते स्वास्थ्य बिमा बोर्डसँग अस्पतालले समझदारी गरी आवश्यक सम्पूर्ण तयारी पूरा भएपछि अस्पतालबाट गत बिहीबारदेखि विधिवत् रूपमा स्वास्थ्य बिमा […]