समयको भीडमा हराएको घर!

समय फेरियो, मानिसहरू फेरिए म आफैँ पनि त अर्कै म बनेर टाढा हिँडिसकेँ तर त्यो ठाउँ कहिल्यै पुरानो भएन  बरु हरेक वर्ष झन् नयाँ सम्झनाजस्तै  मनभित्र उम्रिरह्यो!