काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध उक्त समूहले सोमबार बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ । आन्दोलनमा सहभागी जेन-जी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । आन्दोलनकै क्रममा एकजना प्रदर्शनकारीको कपडा नै च्यातिएको छ। प्रहरीसँगको घम्सा घम्सीमा ती प्रदर्शनकारीका […]