एक सातामै प्रतिक्रेट ४० रुपैयाँ बढ्यो अन्डाको भाउ, अझै बढ्ने

१२ मंसिर, काठमाडौं । एक साता नबित्दै अन्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि शनिबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । संघ अध्यक्ष विनोद पोखरेलले भाउ बढेसँगै एक्सएल अन्डा प्रतिक्रेट ५ …