मतदाता नामावली दर्ता : थपिए ६ लाख २० हजार नयाँ मतदाता

निर्वाचन आयोगले छ लाख २० हजार नयाँ मतदाता थपिएको जनाएको छ ।