झन्डै पाँच अंकले घटेको सेयर बजारमा ४ अर्बको कारोबार

काठमाडौं। साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से ४.९८ अंकले घटेको छ। ०.१९ प्रतिशतले घटेको नेप्से २५६१.०८ विन्दुमा रोकिएको छ। आज ३३८ कम्पनीको ५० हजार ६२६ पटकको कारोबारमा ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर किनबेच भए। जसमा आज तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँबराबरको कारोबार भयो। आजको कारोबारमा चार समूहको […]