शेख हसिनाको गृहनगर गोपालगञ्जमा सीमा सुरक्षा बलका १० प्लाटुन परिचालन

काठमाडौँ । बांङ्लादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल (बीजीबी) का १० प्लाटुन परिचालन गरेको छ ।  निगरानीका लागि ड्रोन र सुरक्षाकर्मीले शरीरमा लगाउने क्यामेरा प्रयोग गरिएको छ । सम्भावित दंगा नियन्त्रणका लागि सशस्त्र सवारीसाधन पनि तैनाथ गरिएको राससले एएनआईलाई उद्धृत गर्दै जनाएको छ । हसिनाले डिसेम्बरमा […]