हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोक सडकखण्ड १५ दिन बन्द हुने

हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोक सडकखण्डमा १८ वैशाखदेखि १ जेठसम्म बन्द हुने भएको छ ।